इन्जिन एक प्रकारको मेसिन हो जसले इन्धन दहनबाट उत्पन्न हुने ताप उर्जालाई मेकानिकल उर्जामा परिणत गर्छ। इन्धनको रूपमा डिजेल भएको इन्जिनलाई छोटोमा डिजेल इन्जिन भनिन्छ।